दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “खोप ऐन, २०७२” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।